मन्दिरमार्फत सम्पन्न हुने कानुनी विवाह प्याकेज
प्याकेज शुल्क: रु. 55,000 मात्र
⏱️ कुल समय अवधि
• जम्मा ४ घण्टा
– १ घण्टा ब्राइडल मेकअप
📌 प्याकेजमा समावेश सेवाहरू
• पण्डित बाजे
• सम्पूर्ण पूजा सामग्री
• गोड़ा धुने गाग्री तथा खड्कुला
• मण्डप सेटअप
• बेहुला तथा बेहुलीको विवाह पोशाक (भाडामा)
• ब्राइडल मेकअप
• वरमाला तथा दुबो माला
• बेहुला–बेहुलीका सम्पूर्ण गहना (Basic Set)
• बेसिक फोटो तथा भिडियो सेवा
नोट:
हामी बेहुला र बेहुली दुवैका लागि पोशाक उपलब्ध गराउँछौं। तर हाम्रो माध्यमबाट लिइएको पोशाक कार्यक्रम सम्पन्न भएपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्नेछ।
🍽️ विवाहपछि भोजन व्यवस्था
मन्दिरमार्फत विवाह सम्पन्न भएपछि, अधिकतम १०० जनासम्म क्षमताको पार्टी प्यालेसमा भोजनको व्यवस्था गरिनेछ।